"Sojho Bhote Jhyaure" is the story of an honest man. He sees the temptations in his environment, and understands them for what they are. He thus declares that as simple as I am, I understand my ground, and will not give in.
Remember the vinyl I was talking about in the song "Manu Tamang ko geet". So I visited it again. It has this awesome tune titled 'Jhyaure'. It went "Mai bhote Lhasako...". I do not remember the rest. Mostly, as I was stupid enough, to not to take pen and paper with me. This, however, turned out to be blessing in disguise. The tune got stuck on my head. Specially, being a long term fan of Nepali folk genres.
So I kept thinking on "Sojho bhote jhyaure" then on. And so, I write these lyric.
For me, Sojho Bhote Jhyaure is a song of personal commitment. There are so many distractions in this world. Through this song I commit to be rooted to my grounds and to live my life as a happy individual.
Hopefully all of you my friends will also like this song. Please do click the link and listen to it. I am no singer. All in all enjoy.

"सोझो भोटे झ्याउरे" एक ईमान्दारको कथा हो। उ, यस संसारमा व्याप्त मोहलाई देख्छ, चिन्छ । उ आफ्नो सरलतामा विश्चास राख्छ, र यो संसारको मोहमा डुब्दैन।
केही महिना अघि मैले 'मनु तामाङको गीत' भएको एउटा ग्रामोफोन चक्काको कुरा गरेको थिएँ। सोही चक्कामा 'झ्याउरे' नामक एउटा अर्को गाना छ। 'मै भोटे ल्हासाको' बोल भएको यो गीत पश्चिमा झ्याउरे भाकामा छ। जे होस, संजोगवश त्यो दिन मसँग बोल सार्न कपी-कलम थिएन। त्यो संजोग अहिले राम्रो ठहरिएको छ। एक चोटी सुनेको भरमा; मलाई अगाडीको मुखडामात्र याद थियो। शायद म नेपाली लयको प्रेमी भएकोले होला, झ्याउरे भाको ठ्याक्कै दिमागमा बस्यो।
त्यसपछी, म "सोझो भोटे झ्याउरे"को बारेमा लगभग दैनिक सोच्दैथेँ। र, यो चेष्टा गरेको छु।
मेरो निमित्त, 'सोझो भोटे झ्याउरे' प्रतिज्ञा हो। मेरो वरिपरी कति मन भुलाउने कुराहरु छन्। यस गीत मार्फत म आफु सरल भई बाच्ने प्रतिज्ञा गरेको छु।
साथीहरु एकचोटी लिँकमा क्लिक गरेर सुनिदिनु होला । म गायक त होइन, तै तपाईहरुले मनपराउनु हुन्छ भन्ने आश गरेको छु।

गीतको बोल भने यस्तो छ ।
सोझो भोटे झ्याउरे
मै भोटे नेपालको,
कैपनि जान्दिन।
भुरुरु उड्ने पन्छिको,
पछि म लाउदिन ।। x 2
पन्छि त्यो उड्दछ, फन्फनी घुमेर,
बादलुको अघिपछी डुबकी लाएर,
पन्छि त्यो सत्ऱङ्गे,
नाचेर उड्दछ,
यो सोझो भोटे नेपालको,
मेरै हो भन्दछ ।।
मै भोटे नेपालको,
कैपनि जान्दिन,
भुरुरु उड्ने पन्छिको,
आशपनि लाउदिन।।
मै भोटे नेपालको...(repeat)
भोटे म नेपालको, आँखा त चिम्सो छ,
डोचा मुनी किचिर-मिचिर, हिउँ नै प्यारो छ,
डोचा यो छालाको,
बक्खुमा स्वाको छ,
गगनमा रम्ने पन्छिलाई,
नाचेर देखाउँछ ।।
मै भोटे नेपालको,
कैपनि जान्दिन,
भुरुरु उड्ने पन्छिको,
पछि म भाग्दिन।।
मै भोटे नेपालको ... (repeat)