काठमान्डुको नेवार्नी, रुम्झाटारको गुरुङनीकाठमान्डुको नेवार्नी, रुम्झाटारे गुरुङनी,
थाकखोलाको तिन्थोग्ली, हेलम्बुको शेर्पिनी,
पलान्चोके तामाङनी, पलान्चोके तामाङनी
राम्रा भन्छन् सबैले, राम्रा भन्छन् सबैले
थाकखोलाको तिन्थोग्ली, हेलम्बुको शेर्पिनी,
पलान्चोके तामाङनी, पलान्चोके तामाङनी
राम्रा भन्छन् सबैले, राम्रा भन्छन् सबैले