काठमान्डुको नेवार्नी, रुम्झाटारको गुरुङनीकाठमान्डुको नेवार्नी, रुम्झाटारे गुरुङनी,
थाकखोलाको तिन्थोग्ली, हेलम्बुको शेर्पिनी,
पलान्चोके तामाङनी, पलान्चोके तामाङनी
राम्रा भन्छन् सबैले, राम्रा भन्छन् सबैले

पाँचै गाउँमा म पुगे, पाँँचै गाउँमा म डुले,
हितै चितै मिलेको भेटिन मैले तरुनी,
हितै चितै मिलेको भेटिन मैले तरुनी,
महाभारत लेकैमा, मकै रोप्यो ढोढमात्रै,
महाभारत लेकैमा, मकै रोप्यो ढोढमात्रै,
सिमी रोप्यो झ्याङ मात्रै, सिमी रोप्यो झ्याङ मात्रै,
कान्छिलाई लैजाने को हो को, व्यर्थै मलाई गाल मात्रै,

सानो राजालाई बग्गीमा, ठुलो राजालाई हात्तिमा

सुनको जन्तर पहिराम्ला नक्कली कान्छिको छातीमा
सुनको जन्तर पहिराम्ला नक्कली कान्छिको छातीमा ।।
I found this song in the archives of State Library of Victoria. The recording is at-least 30 years old vinyl, but in perfect condition. Anyone willing, can refer to call no D 781 NEP1. The title of vinyl is "Folksongs of Nepal"
Anyways I found this song quite interesting and thought I should share.
Below is my version of it. Hope you enjoy.